वर्षासँगै परेको चट्याङ लागेर महोत्तरी मनरासिस्वा नगरपालिकामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मनरासिस्वा वडा नं ४ साढा गाउँका ५० वर्षीया प्रेमशिला देवी र वडा नं ५ कटैया गाउँका ८० वर्षीय विशेश्वर राय छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार प्रेमशिलाको घर नजिकै खेतमा राखिएको धानको बीउमा मल राखिरहँदा र रायको गाउँ नजिक भैंसी चराउँदै गरेका अवस्थामा आज बिहान परेको चट्याङ लागेर घटनास्थलमा नै मृत्यु भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah