काठमाण्डाै – पर्सामा चट्याङ्ग लागेर तीन जनाको ज्यान गएको छ । चट्याङ्ग लागेर सखुवाप्रसौनी गाउँपालिका–४ देवरवाना बस्ने ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली–१ गदियानीका २६ वर्षीय रसुल आजगद्दी र जिराभवानी गाउँपालिका–३ जितपुर बस्ने ५० वर्षीया असरतोमी देवी थारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बिहान ७ बजे रघुवीर र रसुल भैँसी चराउन खेतमा गएका बेला चट्याङ्गले लागेको थियो भने असरतोमीलाई खेतमा काम गरिरहेको बेला चट्याङ्ग लागेकाे हाे । चट्याङ्ग लागेर घाइते भएका पाँच जनामध्ये ४ जना उपचारपछि डिस्चार्ज भएका छन् भने एक जनाको वीरगञ्जमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah