त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले नियमित परीक्षा सञ्चालन गर्नेसम्बन्धी सूचना निकालेको छ । डीनको कार्यालयबाट मंगलबार जारी गरिएको सूचनामा एमबीएस र एमपीए कार्यक्रम अन्तर्गत तेस्रो सत्रको नियमित परीक्षा साउन तेस्रो सातादेखि सञ्चालन हुने उल्लेख गरिएको छ ।

यसअघि सो परीक्षा गत वैशाख १७ देखि नै गर्ने भनिएपनि कोरोना महामारीका कारण रोकिएको थियो । विस्तृत परीक्षा तालिका, समय र परीक्षा केन्द्रबारे पछि सूचना प्रकाशित गरिने त्रिविले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah