दमक/ पाँचथरको फालेलुङ गाउँपालिका वडा नं ३ माङलेबुङस्थित भित्रि कच्चि सडकमा ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । खाद्यन्न बोकेर जादै गरेको मे. १ त. ६५७७ नम्वरको ट्रयाक्टर अचानक सडकबाट झरेर दुर्घटना हुँदा पाँचथर फालेलुङ गाउँपालिका वडा नं ३ माङलेबुङकका ५४ बर्षिय लक्ष्मि बिष्ट रहेका छन । दुर्घटनामा अक्कल बहादुर लिम्वु , कर्ण राई र ३० बर्षिय मन कुमार राई घाईते भएका १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah