काठमाडौं – नेकपा एमालेको विवाद समाधान गर्न भनेर अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता बिना निस्कर्ष सकिएको छ । होटल मेरिटमा भएको वार्ता बिना निस्कर्ष टुङ्गीएको छ ।
© 2026, All right reserved to Sawal Nepal