पूर्व मन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले कोरोना उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई जोखिम भत्ता तत्काल दिन माग गरेका छन् ।

शनिवार ट्वीटरमा एक ट्वीट गर्दै उनले सरकारले कबुल गरेको जोखिम भत्ता उनीहरूलाई दिन माग गरेका हुन् ।

उनले भनेका छन्, कोरोना महामारीमा जनताको जीवन रक्षा गर्ने डाक्टर र स्वास्थ्यकर्मी लाई कबुल गरेको जोखिम भत्ता तुरुन्त दिइयोस् ।

कोरोना महामारीमा जनताको जीवन रक्षा गर्ने डाक्टर र स्वास्थ्यकर्मी लाई कबुल गरेको जोखिम भत्ता तुरुन्त दिइयोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah