काठमाण्डाै – विपक्षी गठबन्धनका विद्यार्थी सङ्गठनले सरकारकाे कदम, पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिलगायतकाे विराेधमा शङ्ख फुकेर प्रदर्शन गरेका छन् ।

विपक्षी गठबन्धनका विद्यार्थी सङ्गठनहरू नेपाल विद्यार्थी सङ्घ, अखिल (क्रान्तिकारी), एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकट अनेरास्ववियु, जनता समाजवादी पार्टीको उपेन्द्र यादव निकट समाजवादी विद्यार्थी युनियन र अखिल (छैटाैँ) ले आइतवार पेट्रोलियम पदार्थकाे मूल्य वृद्धि, भ्रष्टाचारकाे विराेधमा आइतवार माइतीघरमा भेला भइ शङ्ख फुकेर जुलुस निकालेका हुन् ।

विद्यार्थीहरूले शङ्ख फुक्दै विरोध जनाउँदै विभिन्न नाराबाजीसमेत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah