दमक/ दमक सहित झापामा नै कोरोना संक्रमणदर नघटेपछि कडा निषेधाज्ञा लाग्ला की भन्न थालिएको छ । असार मसान्त लगत्तै वा साउनको पहिलो सातासम्ममा झापामा पुन निषेधाज्ञा लगाउने बिषयमा अनौपचारिक रुपमा कुरा आउन थालेको हो ।

जिल्ला प्रशासन कार्यालयले असार ३१ मसान्तसम्म निषेधाज्ञालाई खुकुलो बनाएको छ । खुकुलो निषेधाज्ञाका कारण झनै जोखिम बढेको विश्लेषण भएपछि कडा निषेधाज्ञा लाग्न सक्ने बताईन्छ । अहिले पनि आंशिक निषेधाज्ञा भने जारी छ । तर पालना भने भएको छैन ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले कोरोना संक्रमणदर नघट्नु र दिनप्रतिदिन बढ्दा चिन्ता थपिएको जनाएकाछन् । निषेधाज्ञालाई कडा गरेर भएपनि कोरोना संक्रमणदरलाई घटाउन प्रयत्न गर्नका लागि सुझाव प्रशासनलाई आएको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah