काठमाण्डाै – युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक शेयर अर्थात् आईपीओमा २१ लाख ७२ हजार आठ ६८ जनाले आवेदन दिएका छन् ।

यही असार २४ गते निष्कासन भएको आईपीओका लागि आवेदन दिने अन्तिम दिन आजसम्ममा २१ लाख ७२ हजार आठ ६८ जनाले तीन करोड ४३ लाख ६१ हजार आठ सय २० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा पाँच दशमलव ९१ गुणा धेरै हो ।

कम्पनीले ६४ लाख ५० हजार कित्ता शेयरमध्ये सामूहिक लगानी कोषलाई पाँच प्रतिशत तथा कर्मचारीलाई पाँच प्रतिशत छुट्याएर बाँकी ५८ लाख पाँच हजार कित्ता शेयर निष्कासन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah