काठमाण्डाै – यात्रु ठग्ने ४९ जना ट्याक्सी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । आज बुधवार एकै दिन ४९ जना चालकलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, मिटर बिगार्ने लगायतका कसुरमा उनीहरू कारबाहीमा परेका ट्राफिक प्रहरीको भनाइ छ । उज्यालो अनलाइन बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah