झापा । झापाको गौराहदमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मोरङ रङ्गेली नगरापालिका– ९ बेलगाछी घर भई झापा गौरादह नगरपालिका– १ गेयुरिया बस्ने ४० वर्षीया सङ्गीता टुडुको कुटपिटबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सङ्गीताको शव गौरादह– १ स्थित उधिम कृषि सहकारीले खेतमा बनाएको टहरामा बिहीबार बिहान फेला परेको थियो । ३९ वर्षीय उत्तिम ऋषिदेव र सङ्गीताबीच घरायसी विवाद भएको र कुटपिट भएको खुलेको छ ।

कुटपिटका क्रममा उनको सोही टहरामा मृत्यु भएको जिल्ल प्रहरी कायाृलय झापाका डिएसपी राकेश थापाले जानकारी दिनु भयो । घटनामा संलग्न उत्तिम फरार रहेकोले खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah