दमक/ अहिले साँझ झापाको दमकबाट प्रहरीले जुवाको खालबाट दुई लाखभन्दा बढि नगदसहित ११ जना जुवाडेलाई पक्राउ गरेको बताईएको छ ।

साँझ ६ बजे दमक नगरपालिका वडा नं ७ स्थित कर्णबहादुर राईको घरमा जुवा खेलिरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकको टोलीले छापा मार्दा नगद सहित ११ जना मानिस पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुई लाख आठ हजार पन्चानव्वे रुपैयाँ नगद, कौडा १६ थान सहित  पक्राउ गरिएको प्रहरीको भनाई छ। पक्राउ पर्नेहरु दमक र दमक बाहिरका समेत रहेका जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah