काठमाडौं, ३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद राजेन्द्र लिङ्देनले पाँचौ पटक प्रधानमन्त्री पद सम्हालिरहेका शेरबहादुर देउवाको प्रारम्भले राम्रो संकेत नगरेको बताएका छन् ।

‘प्रधानमन्त्री देउवाको प्रारम्भ ठीक छैन’, उनले भने, ‘बालुवाटार क्याटरिङ हाउस होइन । कुनै पार्टीको कार्यालय होइन । त्यो प्रधानमन्त्रीको सरकारी निवास हो । तर त्यसको दुरुपयोगबाट देउवाले कार्यकाल सुरु गरे ।’

लिङ्देनले भ्रष्टाचारले देश डुङडुङ्ती गन्हाएको बताउँदै देउवाका अगाडि अनेक चुनौती रहेको पनि टिप्पणी गरेका छन् । लिङ्देनले प्रधानमन्त्री देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यक्रममा राप्रपा तटस्थ बस्ने बताए । उनले देउवालाई शुभकामना दिंदै विश्वासको मत दिन नसक्ने तर, गुण र दोषका आधारमा सरकारको समर्थन र आलोचना हुने स्पष्ट पारे । नया पेज बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah