नायिका प्रियंका कार्की र कन्ट्रोभर्सीको सम्बन्ध नङ र मासु जस्तो छ l प्राय आफ्नै व्यक्तिगत जीवनका कारण सञ्चार माध्यमको हेडलाइन बनी रहने प्रियंका झन् पछिल्लो समय उग्र साथ सामाजिक सञ्जाल साथै सञ्चार माध्यममा छाइ रहेकी छिन् l तर उनलाई यस्ता सानो तिनो कुराले भने केही फरक पार्दैन l

फिल्मदेखि पछिल्लो समय गर्भावस्थामा उनले खिचाएका तस्बिरहरू ट्रेन्डिङमा छन् ।सामाजिक सञ्जालमा उनी हट केक बनेकी छिन् । मंगलबार सामाजिक सञ्जालमा प्रियंकाले आफ्ना साथीहरूसँग स्विमिङ पुलका हट तस्बिरहरू सेयर गरेकी छिन् । जहाँ, उनीहरू प्रियंकाको गर्भावस्थालाई उन्मुक्त भएर सेलिव्रेसन गरिरहेका छन्

 

 

 

 

 

 

 

 

 

 

सिने पाटि बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah