काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक शुक्रबार विहान ९ बजे पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बस्दै छ । सभापति देउवाले १४ औँ महाधिवेशन तयारीका लागि पदाधिकारीको बैठक बोलाउनु भएको हो ।

कांग्रेसको १४औं महाधिवेशन आगामी भदौ १६–१९ गतेसम्म तय भएको छ । तर क्रियाशील सदस्यता विवाद समाधान नहुँदा महाधिवेशन सर्ने सम्भावना बढ्दै गएको छ । कांग्रेसमा अहिले सम्म क्रियाशिल सदस्यताको विवाद समाधन हुन सकेको छैन । जसका कारण वडा र गाउँपालिका स्तरको अधिवेशन तालिका प्रभावित हुने देखिएको छ ।

साउन १२ गतेदेखि वडा अधिवेशन हुने भनिएपनि अझै क्रियाशील सदस्यताको टुंगो लागेको छैन । केन्द्रीय महाधिवेशनको मिति नसर्ने गरी तल्लो तहका अधिवेशन सार्ने कांग्रेसको तयारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah