नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङले शेरबहादुर देउवा जनादेश प्राप्त नभएको अवस्थामा सर्वोच्चको परमादेशबाट प्रधानमन्त्री बनेको टिप्पणी गरेका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीलाई शुभकामना दिनेक्रममा नेम्वाङले पहिलोपटक सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री प्राप्त भएको टिप्पीण पनि गरे।

‘सम्माननीय प्रधानमन्त्रीले भनेको सुनेको थिए – सरकारमा जानलाई हामीलाई जनादेश छैन,’ नेम्वाङले भने, ‘अहिले त उहाँलाई बधाई दिनुपर्ने अवस्था आयो । उहाँले कहिले जनादेश पाउनु भएछ ? अदालतको आदेशबाट हामीले प्रधानमन्त्री प्राप्त गरेका छौं । यो मैले अन्यथा कुरा भनेको होइन ।’

अदालतले धेरैवटा कुरामा प्रश्न उठाएको भन्दै उनले आउने दिनमा देशमा कस्तो परम्परा बसाउने र कता लैजाने भनेर प्रधानमन्त्रीले पहल गर्नुपर्ने पनि बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah