तेह्रथुमको म्याङलुङ नगरपालिका ५ आम्दिममा पहिरोले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ । अरु तीन जना घाइते भएका छन् । घरमाथिबाट खेतमा सिंचाईका लागि लगेको कुलो भत्किएर पहिरो जाँदा घर पुरिएको हो ।

घरमा रहेका ५० वर्षे कुमारी सोदेम्बा, उनकी नातिनी १२ वर्षे प्रिति सोदेम्बा र नाति ९ वर्षे प्रेम सोदेम्बाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । पहिरोले ३६ वर्षे सोमकुमार सोदेम्बा, २० वर्षे लोकप्रसाद सोदेम्बा र १५ वर्षे प्रिया सोदेम्बा घाइते छन् ।

उनीहरुको उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ । गएराति दुई वजे घरमाथिबाट पहिरो खसेको थियो । मृतकको शव भेटिसकेकाले पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah