दमक/ दमकका युवा व्यवसायी एवं राजनीतिक तथा सामाजिक ब्याक्तित्व चन्द्र खत्री बीपी स्टडी युथ सर्कल प्रदेश १ समितिको महासचिवमा मनोनित भएकाछन् ।
बीपी स्टडी युथ सर्कल प्रदेश समितिले उनलाई मनोनित गरेको हो ।

वीपी कोइरालाको जीवन संघर्ष, वीपी विचार, साहित्य, दर्शन र उनका विभिन्न पुस्तकहरुको अध्ययन विचार र विमर्शका लागि वीपी स्टडी युथ सर्कल गठन भएको जनाईएको छ ।

प्रदेश अध्यक्ष सचिन शाक्यले खत्री मनोनयन भएको पत्र जानकारी दिएका हुन् । खत्री दमक उद्योग बाणिज्य संघका कार्य समिति सदस्य एवं दमक जेसिजको पुर्व अध्यक्ष हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah