दमक / दमकमा गयराती भएको सडक दुर्घटनाम २ जनाको मृत्यु भएको छ । ट्रकले मोटर साइकललाई ठक्कर दिदा कन्काइ नगरपालिकाका २ जना श्रीमान/श्रीमतीको मृत्यु भएको प्रहरीको भनाइछ ।

दमक ४ चिया दोकानमा दुर्घटना भएको हो । दुर्घटनामा कन्काइ ३ का पुर्णबहादुर बिस्ट र उनकी श्रीमती भिमा बिस्टको मृत्यु भएको बताइएको छ ।

प्रहरीका अनुसार गम्भीर घाइते अवस्थामा लाइफलाइन अस्पतालमा उनिहरुलाइ ल्याउने क्रममा बटोमा नै मृत्यु भएको थियो। मङ्गलबार राती भएको दुर्घटनाको बिस्तृत विवरण आउन बाकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah