दमक/ दमकस्थित क्याम्पस मोडमा अघि साझ सडक दुर्घटना भएको छ । मोटरसाईकल दुर्घटनामा परेर एकजना गम्भिर घाईते भएको पनि जनाईएको छ । मोटरसाईकलको अग्रभाग पुर्ण रुपमा क्षति भएको स्थानीय प्रत्यक्षदर्शीले बताएकाछन् ।

पश्चिम्बाट पुर्ब जादैगरेको कारले पुर्बबाट पश्चिम् आउदै गरेको मोटरसाइकललाई ठक्कर दिएको र मोटरसाईकल चालक गम्भिर घाईते बनेको प्रहरीको भनाई रहेको छ । घाईतेको अवस्था सामान्य र खतरामुक्त रहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

दमकमा हिजोमात्र मोटरसाईकल दुर्घटनामा एक दम्पतीको ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah