कारोबारको अन्तिम दिन (बिहीबार) पाँच कम्पनीको शेयरमुल्यमा उच्च गिरावट आएको छ ।

आज कारोबारको अन्तिम समयसम्म आउँदा गुडविल फाइनान्सको शेयरमुल्य ७.३३ प्रतिशत,माउनटेन हाइड्रोको ६.१७ प्रतिशत, जानकी फाइनान्सको ५.५० प्रतिशत,जोशी हाइड्रोपावर डेभलपमेन्टको ३.७३ प्रतिशत र श्री इन्भेष्टमेन्टको ३.६६ प्रतिशतले घटेको छ ।

यस्तै, गुडविल फाइनान्सको शेयरमुल्य प्रतिकित्ता रु.७९७, माउनटेन हाइड्रोको रु.५५४, जानकी फाइनान्सको रु.६०१, जोशी हाइड्रोपावर डेभलपमेन्टको रु.३६१ र श्री इन्भेष्टमेन्टको रु.५२६ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah