झापा । झापामा पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १०१ वर्षिय बृद्ध पनि रहेका छन् ।

कमल गाउँपालिकाका १०१ वर्षिय बृद्धको मृत्यु भएको हो । सोही पालिकाका ८१ वर्षिया बृद्धाको पनि मृत्यु भएको छ । त्यस्तै भद्रपुरका ७० वर्षिय बृद्ध , दमककी ६२ वर्षिया महिला र बुद्धशान्तिकी ५९ वर्षिया महिलाको पनि मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ४२७ पुगेको छ ।

त्यस्तै पछिल्लो चौबीस घण्टामा १५७ महिला र १७७ पुरुष गरी ३३४ जनालाई संक्रमण देखिएको छ । त्यसमध्ये सबैभन्दा बढी दमकका ८० र त्यसपछि बिर्तामोडका ६१ जना रहेका छन् । यसअघि मंगलबार झापामा ४ जनाको मृत्यु हुनुका साथै ३१२ जना संक्रमित भएका थिए । योसँगै झापामा कोरोना संक्रमितको कूल सँख्या २१ हजार ६२० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah