नषा, १४ साउन । धनुषामा आज (शुक्रबार) बिहान सरकारी नम्बर प्लेटको स्कर्पियो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा पाँच जना गम्भीर घाइते भएका छन् ।

जनकपुर ढल्केबर सडक खण्ड अन्तर्गत लक्ष्मीनिया गउँपालिकास्थित सपहीमा राजमार्गमा पुल निर्माण गर्न खनिएको खाल्डोमा ज–२०–०२–०००१ ख ००३५ नम्बरको स्कार्पिओ खसेको हो । बिहान ५ बजे ढल्केवरबाट जनकपुरतर्फ जाँदै गरेको स्कर्पिओ तीव्रगतिको कारण दुर्घटनामा परेको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् ।

दुर्घटनामा महोत्तरीको भंगहा नगरपालिका–९ का दीपक यादवको ज्यान गएको छ । उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए ।

पाँच जना घाइतेको उपचार प्रादेशिक अस्पतालमै भइरहेको छ । उनीहरुको नाम अहिले नखुलेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुनारले बताए ।नया पेज बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah