पाँचथर । जिल्लामा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कुम्मायक गाउँपालिकाका कोरोना संक्रमित २० वर्षीय युवकको मृत्यु भएको हो । केही दिन अघि कोरोना संक्रमित भइ होम आइसोलेसनमा बसेका उनको शनिबार बिहान मृत्यु भएको हो ।

कोरोनाले च्यापेपछि थप उपचारको लागि जिल्ला अस्पताल लैजादैँ गर्दा बाटैमा मृत्यु भएको गाउँपालिकाका अध्यक्ष जय बहादुर चेम्जोङले बताउनुभयो ।

यसअघि पनि सोही वडामा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको थियो । गाउँपालिकामा निषेधाज्ञाकै बीच संक्रमितको संख्या बढ्दै जान थालेपछि मृत्यु हुनेको संख्या पनि बढ्न थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah