काठमाण्डाै – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विपद्का बेला सबैभन्दा पहिले छिमेकीहरु जुट्ने भएकोले सम्बन्ध असल हुनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री मोदीले आज ट्वीट गरेर भुटान, नेपाल, माल्दिभ्स, मोरिसस छिमेकी मात्र नभइ सोच र सामाजिक चालचलन समेत मिल्ने भएकोले सम्बन्ध र व्यवहार असल हुनुपर्ने बताउनुभएको हो ।

उहाँले लेख्नुभएको छ ‘भूटान होस्, नेपाल होस्, माल्दिभ्स होस्, मोरिसस होस्, हामी केवल छिमेकी मात्रै होइन, बरु हाम्रो सोच र सामाजिक चालचलनमा पनि धेरै समानता छ । हामी सबै सुख–दुःखका साथी हौं । जब, कुनै आपत आउँछ, विपत्ति आउँछ, तब सबैभन्दा पहिले हामीले एक अर्कालाई सहयोग गर्छौँ।’

हिजो महाकाली नदी तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटेपछि एक नेपाली युवा वेपत्ता हुनुभएको छ । यसको चौतर्फी विरोध भइरहेका बेला भारतीय प्रधानमन्त्री मोदीले छिमेकीको कुरा गर्दै लेखिएको कुरालाई धेरैले विरोध कम गराउन भएको प्रयासका रुपमा चर्चा गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah