दमक/ झापाको दमकस्थित एक होटलबाट जुवाजन्य खेल खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । दमकको पेरुङ्गो होटलको माथिल्लो तलाबाट खेल भइरहेको अवस्थामा नगद सहित ६ जनालाई पक्राउ गरेको जनाएको छ ।

नगद १ लाख ६० हजार सहित अघि अपरान्ह उनिहरुलाई पक्राउ गरिएको र थप अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । होटल राजमार्गसंगै जोडिएको छ । यो दमकको मुख्य चोक नै मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah