काठमाडौं, १८ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षको स्थायी कमिटी वैठकले पार्टी एकताको प्रयास जारी राख्ने निर्णय गरेको छ । बुद्धनगरको एक बेङ्क्वैटमा आज (सोमबार) बसेको नेपाल पक्षीय स्थायी कमिटी बैठकले एकताको पहल जारी राख्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् ।

तर एकताको पहल भइरहेका बेला बैठक बसेर निर्णय गर्न रोक्नु पर्ने निष्कर्ष बैठकको छ । ती नेताका अनुसार बैठकमा तत्काल सरकारमा सहभागी नहुने सहमति भएको छ । बैठकमा नेताहरूले ओलीले जिल्ला कमिटी बैठकमा दिएको अभिव्यक्ति एकता भाँड्ने खालको भएको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah