नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । भेटवार्तामा सरकारमा सहभागिता लगाएतका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

एमालेका दुई समूहबीच केही समय यता चर्किरहेको विवाद समाधान गर्न दोस्रो तहका नेता लागि परिरहेका छन् भने देउवा सरकारले नेपाल समूहलाई सरकारमा सहभागी हुन आग्रह गरिरहेको छ । त्यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच भेटवार्ताको तयारी भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah