कारोबारको चौथो दिन (बुधबार) कारोबार सुरु भएको करिब अन्तिम समयसम्म अपि पावरको १४ लाख बढी कित्ता खरिद बिक्री भएको भएको छ ।
सो अवधीसम्म कम्पनीको १४ लाख ३९ हजार ४११ कित्ता कारोबार भएको छ । उक्त कित्ता कारोबार हुदाँ ७९ करोड ३ लाख बराबरको कारोबार भएको छ ।
यस्तै, कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य ५६४ रुपैंया पुगेको छ ।



