एजेन्सी । घिरौला स्वादका लागी मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै फाइदा जनक हुन्छ । आज भोली प्राय सबैको करेसा’बारी तथा रेलिङ जताततै देखिने तरकारी हो घिरौला।

जताततै फलेर हो या सस्तो भएर हो, यसको लोकप्रियता जति हुनुपर्ने हो त्यति छैन । यो सिज’नमा अत्यन्तै धेरै फल्ने हुनाले त प्राय मानि’सले धिरौला मन पराए’को पाइँदैन। तर घिरौलाका धेरै फाइदा हुन्छन् ।

घिरौला गृष्म वर्षायाम को लहरे तरकारी हो। यो तरकारी वैशाखदेखि असोजसम्म फल्ने गर्छ।रेसादार पदार्थ तथा ‍औष’धीय गुण रहेको घिरौलाले खानामा रुचि बढाउ’नुका साथै मुटु र पेटका रोगीह’रुलाई फाइदा पुर्‍याउँछ।

४० देखि ५० दिनमा टिप्न लायक सकिने घिरौ’लामा प्रचुर मात्रामा रेशादा’र पदार्थ, भिटामिनए, भिटामिन सी, जिङ्क, आइरन, म्याग्नेसियम लगायत शरीरलाई आव’श्यक पर्ने महत्वपूर्ण सूष्म तत्वहरु पाइन्छन् । यसको नियमित प्रयोगले पेटमा हुने अम्ली’यपन तथा अल्स’र हु’नबाट बचाउँछ।

जन्डिस जस्तो बिमारीको हकमा पनि यसले फाइ’दा गर्छ। पानीको मात्रा बढी हुने हुनाले यसले पानीको कमी हुन दिँदैन। यसले रगतका नलीहरु बन्द हुनबाट बचाउनु’का साथै आमाश’यको कार्यमा पनि स’हयोग गर्छ।

घिरौलाले आँखाको दृष्टि बढाउन मद्दत गर्छ।त्यस्तै यसले छालाको सौन्द’र्यमा वृद्धि गर्ने र डण्डीफो’र जस्ता संक्रमण हुनबाट बचाउँछ। यसमा रहेको इन्सुलिन जस्तो पदार्थले रगत र पिसाबमा रहेको चिनीको मात्रालाई घटा’उन मद्दत गर्छ। एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah