आइतबार सुन र चाँदी दुबैको भाउ घटेको छ। यस दिन सुनका भाउ तोलामा १ हजार ५०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९० हजार रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ८९ हजार ५०० रुपैयाँ तोकिएको छ।

अघिल्लाे दिन छापावाला सुन प्रतितोला ९१ हजार ५०० र तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस्तै, आइतबार चाँदीको भाउ पनि घटेको छ। यस दिन चाँदी अघिल्लो दिनको तुलनामा तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँमा खरिद बिक्री भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah