बेलबारी । जंगलमा निगुरो टिप्ने गएकी एक बालिकाकाई उनकै आफन्त पर्ने दुई बालकद्धारा जबरजस्ती बलात्कार गराई आफुपनि बलात्कार गरी फरार भएका मुख्य अभियुक्त होम तामाङ पक्राउ परेका छन ।

जबरजस्ती करणी मुद्दामा फरार मुख्य अभियुक्त होमलाई ११ महिना पछि प्रहरीले पक्राउ गर्न सफल भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीबाट संयुक्त रूपमा खटिएको टोलीले चितवनको राप्ती नगरपालिका वडा नं १ बाट (आइतबार) बिहान करिब ७ स् ३० बजे पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिएका छन ।

होमले बालिकाको करणीमा ३ नाबालकलाई पनि कुट्ने र मार्ने धम्की दिएर प्रयोग गरेका थिए । प्रहरीका अनुसार त्रसित बनाएर बालिकालाई पालैपालो करणी गर्न लगाएका थिए । ३ बालकलाई भने हाजिरी जमानीमा छाडिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । बालिकाको छिमेकी तथा नाता सम्बन्धी नै पर्ने वर्ष १२, १३ र १४ का ३ बालकलाई ज्यान लिने धम्की दिएर बालिकामाथि बलात्कार गर्न लगाएर, करिब ४० वर्षका होम तामाङले बलात्कार गरेको पीडित परिवारले जनाएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah