काठमाण्डाै – हिजो र अस्ति लगातार घटेको सुनको भाउ आज भने थोरैले बढेको छ । आज तोलामा दुई सय रुपैयाँले बढेर सुनको भाउ ८९ हजार २ सय रुपैयाँमा पुगेको छ । हिजो तोलामा सुनको भाउ एक हजार रुपैयाँले घटेको थियो भने अस्ति १५ सय रुपैयाँले घटेको थियो ।
चाँदीको भाउ भने आज पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah