काठमाडौं, २७ साउन । काठमाडौंबाट स्रोत नखुलेको ९१ लाख ९६ हजार रुपैयाँसहित चार जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–१३, ताहचल बस्ने ५३ वर्षीय तरुण अग्रवाललगायत चार जनालाई हिजो प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–२२, गडवहालस्थित तरुणको तनुज इन्टरनेसनल प्रालिमा अवैध रकम संकलन गरिराखेको सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उक्त स्रोत नखुलेको रकम फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाइएको छ । उनीहरुलाई आवश्यक अनुसन्धानका लागि सम्पत्ति शुद्दीकरण अनुसन्धान विभाग ललितपुर पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah