झापाको दमकमा वडा नंं २ मा बिजयी बनेका प्रजापति सापकोटालाइ उनका निकट्तम प्रतिद्धन्दि माओबादी केन्द्रका रुद्र कार्कीले बोकेर बधाइ दिए । यो हार्दिकता वास्तवमा नै मनन् योग्य रहेको छ ।
© 2026, All right reserved to Sawal Nepal