प्रकाश योगी /

हिन्दु नारी हरु को महान पर्ब हरितालिका तिज नजिकिदै गर्दा युट्युब मा तिज गीत निकै सार्बजनिक भै रहेका छन ।

सुमधुर स्वर कि धनी गायिका अमृता लामिछाने ले पनि तिज कोसेली `रातो सारिमा ´ म्युजिक नेपाल को युट्युब मार्फत बजार मा सार्बजनिक गरेकी छिन ।

सुमधुर स्वर का धनी गायक खुमन अधिकारी र अमृता लामिछाने को स्वर मा रहेको गीत मा लय /शब्द मधुसूदन डागी को रहेको छ ।

बासु बराल को छयाङकन मा रहेको म्युजिक भिडियो लाइ बिक्रम चुहान ले निर्देशन गरेका छ्न । रीना थापा र देब गुरुङ को अभिनय रहेको छ । मिलन बि क ले सम्पादन गरेको म्युजिक भिडियो वान वे फिल्मस प्रा ली को बजार ब्यबस्थापन रहेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah