झापा । झापामा आज एकै दिन चार जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । त्यस्तै जिल्लामा आज १४६ जना नयाँ कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

सङ्क्रमणबाट बुद्धशान्ति गाउँपालिका २ का ७८ वर्षीय पुरुषको बिएण्डसी अस्पतालमा, बिर्तामोड नगरपालिका ७ की ७५ बर्षीया महिलाको मेची अस्पतालमा, अर्जुनधारा नगरपालिका ८ का ५७ वर्षीय पुरुषको बिएण्डसी अस्पतालमा र इलाम जिल्ला सूर्योदय नगरपालिका ४ का ६१ वर्षीय पुरुषको बिर्ता सिटी अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ५३९ पुगेको छ । जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ८०१ जना रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah