सोमबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ।

। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबारको मूल्य दुई सय रुपैयाँले बढ्दै सोमबार सुनको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँ कायम भएको हो ।
गत आइतबार बजारमा सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा २०० रुपैयाँले नै बढेर ९० हजार ६०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah