काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलले मन्त्रालय संख्याको भागबन्डा टुंग्याएका छन् । गठबन्धन आबद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाबीच भदौ १४ पछि मन्त्रिपरिषद् विस्तार गर्ने सहमतिसहित मन्त्रालयको संख्यामा भागबन्डा मिलेको हो ।

गठबन्धन आबद्ध दलका एक नेताका अनुसार कांग्रेसले प्रधानमन्त्रीसहित सात, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीले एक राज्यमन्त्रीसहित ६–६ मन्त्रालय बाँडफाँट गर्ने सहमति भएको छ ।

संविधानमा भएको व्यवस्थाअनुसार २२ मन्त्रालयमा २५ जनाभन्दा बढी मन्त्री राख्न पाइन्न । सर्वोच्च अदालतको परमादेशबाट असार २९ गते प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री देउवाको मन्त्रिपरिषदमा हाल एक राज्यमन्त्रीसहित पाँच जना मन्त्री छन् ।

सरकार बनेको डेढ महिना हुँदा पनि प्रधानमन्त्री देउवाले सरकार विस्तार गर्न नसकेको भन्दै चौतर्फी आलोचना हुँदै आइरहेको छ । नेकपा समाजवादीबाट रामकुमार झाक्री, मेटमणी चौधरी, विरोध खतिवडा, किशान श्रेष्ठ लगायतका नेता मन्त्री बन्ने चर्चा छ । पाथीभरा न्यूज बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah