लगानी खबर, काठमाडौं – साताको अन्तिम दिन आज (शुक्रबार) सुनको मूल्य घटेको छ। सुनको मूल्यमा ९ सय रुपैयाँको गिरावट आएको हो ।

आज छापवाला सुन प्रतितोला ८९ हजार ९ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

त्यस्तै तेजावी सुन प्रतितोला ८९ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ।

आज चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँ घटेर १ हजार २९५ रुपैयाँ कायम भएको छ। बिहिबार चाँदी प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah