आजकल धेरै मानिसलाई घुँडा दुख्ने समस्या छ । यसका लागि मानिसहरू अनेकथरीका औषधि प्रयोग गर्छन् तैपनि रोग निको हुँदैन ।
यहाँ हामी घुँडा दुखाइ निको पार्ने घरेलु तरिका बताउँदैछौं जसको प्रयोगले स्वास्थ्यमा गडबडी हुँदैन र पीडाबाट पनि मुक्ति पाइन्छ ।
पट्टी बनाउने तरिका
-पीडाबाट छुटकारा पाउनका लागि रोल गरिएको सर्जिकल पट्टी, दुई चम्चा नरिवलको तेल र तीन कागती लिनुस् ।
-कागतीको बोक्रा निकालेर त्यसलाई झुरा पारेर हावा नछिर्ने भाँडोमा राख्नुस् ।
-अब यसमा नरिवलको तेल मिसाएर जारलाई दुई दिनसम्म बन्द गरेर राख्नुस् ।
-दुई दिनपछि यसलाई निकालेपछि पट्टीमा राखेर घुँडामा राम्ररी बाँध्नुस् ।
– अनि रातभरि पीडा भएको ठाउँमा बाँध्नुभयो भने बिहानसम्ममा निको हुन्छ ।
-दिनदिनै यो उपचार गर्दा तपाईंको पीडा केही दिनमै गायब हुन्छ ।
– यस अतिरिक्त घुँडा सुन्नियो भने पनि सुन्निएको ठाउँमा कागती घोट्नुस् । निको हुन्छ ।
थप अनमोल भनाईहरु :
” आलोचनाबाट बच्ने उपाय हो, केही नगर्नु , केही नभन्नु र केही नबन्नु । “ – एरिसटोटल
” जसले मलाई सहयोग गरेनन्, म उनीहरुप्रति कृतज्ञ छु, उनीहरुको कारणले नै मैले आफैले काम गर्न जानें ।” – अल्बर्ट आइन्स्टाइन
” हाम्रो भविष्य हामीले आज गर्दै गरेको काममा निर्भर रहन्छ ।” – महात्मा गान्धी
” कुनै समय पनि तिमी नर्भस हुँदैनौ भने तिमी मानिस नै होइनौ ।” – सिड्नी क्रोस्ब्य
” आफ्ना असफलता देखि नपछुताऊ, प्रयास गर्न छुटेका अवसरहरु देखि पछुताऊ ।” – ज्याक क्यान्फिल्ड



