काठमाडौं, १४ भदौ । नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनाल उपचार गरेर स्वदेश फर्किएका छन् । भारतमा झण्डै अढाई महिना उपचार गरेर खनाल आज स्वदेश फर्किएका हुन् । उनी मिर्गौला प्रत्यारोपण गराएर स्वदेश फर्किएका हुन् ।

उनलाई स्वागत गर्न त्रिभुवन विमानस्थलमा पार्टीका अध्यक्ष माधव कुमार नेपालसहितका नेताहरु पुगेका थिए । विमानस्थलमा खनालले उभिएर ‘क्रान्तिकारी अभिवादन’ समेत गरेका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah