काठमाडौँ। चौतर्फी आलोचना र विरोध भएपछि एपीवान टेलिभिजनले अन्तत एमसीसी सम्झौता राम्रो भन्दै प्रसारण गरेको विज्ञापन बन्द गरेको छ। टेलिभिजनले विज्ञापन प्रसारण गरेपछि सो टेलिभिजनको चौतर्फी आलोचना भएको थियो भने प्रशारण रोक्न चेतावनी समेत दिएको थियो।

टेलिभिजनलाई स्वागत नेपालको नेतृत्वमा रहेको उन्नत लोकतन्त्र पार्टीले सो विज्ञापन तत्काल रोक्न चेतावनी दिएको थियो। टेलिभिजनले एक सूचना प्रकाशन गरेर विज्ञापन बन्द गरेको जनाएको छ।

सूचनाको पूर्ण पाठ

 

यसैबीच एपी वान टेलिभिजनलाई उन्नत लोकतन्त्र पार्टीले धन्यवाद दिएको छ। सो पार्टीका अध्यक्ष स्वागत नेपालले विज्ञप्ति जारी गर्दै टेलिभिजनलाई धन्यवाद दिनुभएको छ।

विज्ञप्तिको पूर्णपाठ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah