दमक , भदौ १८ । हिजो बिहान कमल गाउँपालिकास्थित पूर्वपश्चिम राजमार्गमा पिकअप गाडीको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।

बिहान ११ः२० बजे कमल ५ आदिबासी रंगशाला अगाडी पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश ०३–००१ च ०३६४ नं.को पिकअप गाडीले ठक्कर दिँदा सर्लाही भक्तिपुर ३ ईश्वरपुर घर भई घुम्दै फिर्दै हाल सोही ठाउँमा पाल टाँगी बस्ने लोहरा कापरीका ४ वर्षिय छोरा मानव कापरीको घटनास्थलमै मृत्यु भएको हो ।

बाटो क्रस गर्ने क्रममा बालकलाई पिकअपले ठक्कर दिएको थियो । दुर्घटनापछि पिकअप र चालक मकवानपुर हेटौडा नगरपालिका ११ बस्ने २४ वर्षिय अजय पाख्रिनलाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah