कमल गाँउपालिकामा मेनुका काफ्ले ४० मतले अगाडि
झपााको कमल गाँउपालिकामो नयाँ मतपरिणाम अनुसार मेनुका काफ्ले ४० मतले अगाडि लागेकीछन् । नेकपा एमालेकी अध्यक्ष उम्मेद्वार काफ्ले ४० मतले नेपाली काँग्रेसका अध्यक्षका उम्मेद्वारभन्दा अघि लागेकी हुन् ।
यहाँको मत परिणाम अत्यन्त रोचक बनेको छ । एकपछि अर्को गर्दै एमालेले मतान्तरलाइ बढाएको छ । अजै ३ सय मत गन्न बाँकी रहेकाले जित कस्को भन्ने अवस्था नरहेको जनाइन्छ ।
अहिले कमल गाँउपालिकाको मत परिणामलाइ ब्यग्रताका साथ हेरिएको छ ।
एमाले ८१८२
काँग्रेस ८१४२



