नेकपा एकीकृत समाजवादीले संसदमा प्रभावकारी रुपमा भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । बुधबार संसद भवन नयाँ बानेश्वरमा बसेको समाजवादीको संसदीय दलको बैठकले नेकपा एकीकृत समाजवादी जिम्मेवार पार्टी भएकाले संसदमा प्रभावकारी रुपमा भूमिका निर्वाह गर्ने निर्णय गरेको हो ।

बैठकले आफ्ना पार्टीका सांसदलाई संसदमा रहे संसद अवरुद्ध गर्ने एमाले निर्णयप्रति आपत्ती जनाएको छ । एकीकृत समाजवादीका सांसद विरोध खतिवडाले एमाले अध्यक्ष केपी ओलीले अझै पनि आफूलाई संविधान, कानुन, नियमावलीभन्दा माथि राख्न खोजेको भन्दै सदनमा आफ्नो भूमिका देखाउने बताउनुभयो ।

बैठकले संसदीय दलको बिधान सुझाव सहित पारित गरेको छ। उक्त बिधान केन्द्रीय कमिटीमा पेश गर्ने निर्णय भएको खतिवडाले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah