प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बाबजुत प्रतिनिधिसभाको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश २०७८ पेश भएको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको तेश्रो बैठकमा एमाले सांसदको अवरोधका बाबजुत सभामुख अग्नी सापकोटाले गृहमन्त्री बालकृष्ण खाँणलाई राजनीतिक दलसम्बन्धी अध्यादेश २०७८ पेश गर्न समय दिनुभएको थियो ।

लगतै गृहमन्त्री खाँणले उक्त अध्यादेश बैठकमा टेबल गर्नुभएको थियो । सभामुखले कार्यसूची अघि बढाउदा एमाले सांसदहरु नारावाजी गर्दै रोष्टम घेराउ गर्न पुगेका थिए। अध्यादेश टेबल भएपछि सभामुख सापकोटाले अर्काे बैठक भाद्र २५ गते बस्ने गरि स्थगीत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah