झापाको दमकको उपमेयरमा अहिलेसम्मको मतगणनामा निरन्तर रुपमा गिता अधिकारीले अग्रता लिइरहेकीछन् । एमाले उम्मेद्वार अधिकारीले मतान्तरलाइ बढाइरहेकीछन् ।
काँग्रेसकी उपमेयर उम्मेद्वार रेगिना भट्टराइले निरन्तर पछ्याइरहेकीछन् । शुरुवातदेखिको अग्रतालाइ अधिकारीलाइ घटाएकीछैनन् । भट्टराइ पनि शुरुवातदेखि नै पछ्याइरहेकीछन् । वडा नं. ५ को प्रारम्भिक मतपरिणाममा पनि अधिकारी निक्कै मतले अघि रहेकीछन् ।
वडा नम्बर ५ अहिलेसम्म
गिता अधिकारी ३७४
जम्मा अहिलेसम्म ५९९९
रेगिना भट्टराइ १७४
जम्मा अहिलेसम्म ४१४७
रीता श्रेष्ठ ७१
जम्मा अहिलेसम्म २२१७
शान्तिदेबी धिमाल १०९
जम्म अहिलेसम्म २०१८
अधिकारी र भट्टराइ मतान्तर १८५२





