भद्रपुर । प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित भद्रपुरबाट एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापा र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भद्रपुर नगरपालिका -८ निवासी २२ वर्षीय सुमन तामाङलाई ब्राउन सुगरसहित पक्राउ गरिएको हो । उनलाई आइतबार दिउँसो ३ बजे भद्रपुर ८ मा विशेष सूचनाको आधारमा संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट १५ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो । उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको डिएसपी राकेश थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah