आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

हिजो आइतबार प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।

आइतबारको तुलनामा आज सोमबर सुनको मूल्य ३०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार १०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।

हिजो प्रतितोला १ हजार १९५ रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार ५ रुपैयाँले बढेर एक हजार २०० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah